काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो स्वास्थ्य कारण देखाउदै गतै चैत ८ गते सञ्चालक समितिसमक्ष राजीनमा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।