बुधबार, पुष २४,२०८१ 11:42:11
IME remit
  • बुधबार, पुष २४,२०८१ 11:42:11
लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश घोषणासहित हिमालयन डिष्टिलरीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन डिष्टिलरीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैठकले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले साधारण सभा र बुक...

हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो
STOCK MARKET

हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो

काठमाण्डौ । हिमालयन डिस्टीलरीले खूद नाफालाई उछालको गतिमा बढाएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा निकै फराकिलो बढोत्तरी देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा ह्वात्तै बढेर यो वर्ष १९ करोड ८८ लाखको उचाईमा पुगेको हो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९...

आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो
STOCK MARKET

आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४६.५५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि २९.९३ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २...

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित
CORPORATE

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल(आइक्यान)को १० औं वार्षिक परिषदको भब्य समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाटअझै हौसला...

वार्षिक औषत ५५% लाभांश दिएको एचडीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा
STOCK MARKET

वार्षिक औषत ५५% लाभांश दिएको एचडीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व...

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १...

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
STOCK MARKET

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै आव २०७२/७३ देखि आव २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद...

एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा
STOCK MARKET

एचडीएलको सेयरभाउ ५२ साताकै न्यून विन्दुमा, आरएसआई र मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनमा

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रसोधन समूहमा राखिएको छ ।  सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधरण समूहको ४२ प्रतिशत सेयर...

हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २९ करोड ४२ लाख रुपैयाँ थियो ।  

हिमालयन डिष्टिलरीको १५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
STOCK MARKET

हिमालयन डिष्टिलरीको १५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १५ प्रतिशत नगद लाभांश माघ ३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.