आईतवार, असार २२,२०८२ 01:48:27
  • आईतवार, असार २२,२०८२ 01:48:27
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा  हालै सम्पन्न भएको छ । 
 

सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै, सभाको निर्वाचनबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

 

उनले कम्पनीका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।

बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.