बुधबार, बैशाख ३,२०८२ 09:03:58
IME remit
  • बुधबार, बैशाख ३,२०८२ 09:03:58
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको वैकल्पिक सञ्चालकमा भण्डारी

Hyundai Nepal
नेपाल एसबिआई बैंकको वैकल्पिक सञ्चालकमा भण्डारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको वैकल्पिक सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी बैंकको संस्थागत सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनित भई वैकल्पिक सञ्चालक नियुक्त भएका हुन् ।  

उनलाई बैंकको चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले वैकल्पिक सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै बैठकले यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेललाई सोही मितिदेखि लागू हुनेगरी हटाएको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.