शनिबार, असार १४,२०८२ 05:58:51
  • शनिबार, असार १४,२०८२ 05:58:51
Global IME Bank Limited

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर(जुनियरदेखि सिनियर) १ जना,केहि संख्यामा कोशी,मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।  

सर्ट लिस्टमा परेका आवेदकहरुलाई मात्रै अगाडीको छनोट प्रक्रियामा सामेल गरिने बैंकले जनाएको छ । इच्छुक तथा योग्य आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.