सोमबार, भाद्र १,२०८३ 03:59:50
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 03:59:50
Bizshala
Global IME Bank Limited

भारत–पाकिस्तान तनावका बीच आईपीएल स्थगित

भारत–पाकिस्तान तनावका बीच आईपीएल स्थगित
New Office

काठमाण्डौ । भारत पाकिस्तान तनावका बीच इन्डियन प्रिमियर लिग(आईपीएल)स्थगित भएको छ । ९ मे मा बसेको भारतीय क्रिेकेट बोर्ड(बीसीसीआई)को बैठकले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।  

यससँगै आजबाट आईपीएलका कुनैपनि खेल हुने छैन । बीसीसीआईले अब विदेशी खेलाडीहरुलाई स्वेदेश फिर्ता गर्ने कार्य पहिलो प्राथमिकतामा हुने जनाएको छ । बीसीसीआईले बाँकी खेलको तालिका पनि चाडै घोषणा गर्ने जनाएको छ ।  

Bizshala
CG Motors

गत मे ८ देखि सुरु भएको यो सिजनको आईपीएलमा हालसम्म ५८ वटा खेल सम्पन्न भएको छ । भारत पाकिस्तान तनावका कारण ८ मे मा धर्मशालामा आयोजना तय भएको खेल पनि रद्द भएको थियो ।  

अवस्था सामान्य बनेसँगै नयाँ खेल तालिका सार्वजनिक हुने जनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.