बुधबार, माघ १४,२०८२ 05:41:55
Bizshala
  • बुधबार, माघ १४,२०८२ 05:41:55
Bizshala
Global IME Bank Limited
Bizshala

किन देश दौडाहामा छ हुण्डाई नेपालको उच्च व्यवस्थापन ?

किन देश दौडाहामा छ हुण्डाई नेपालको उच्च व्यवस्थापन ?
Shivam Cement

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक बितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले  ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ।  

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरूबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरुमध्ये एक हो।

Bizshala
Garima Development Bank
New Office

कम्पनीको अनुसार नयाँ क्रेटा इभी(इलेक्ट्रिक गाडी)को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ। धेरै मानिसलाई इभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नुपर्दैन। हुन्डाईका ग्राहकहरुले इभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउनेछन् ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २६ गते (९मे २०२५)मा ईटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टर्न प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर)मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको छ। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडीसम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन्।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.