बिहीबार, असार १२,२०८२ 09:42:02
  • बिहीबार, असार १२,२०८२ 09:42:02
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि एशियन लाइफद्वारा बुक क्लोज मिति तय

Hyundai Nepal
हकप्रद निष्कासनका लागि एशियन लाइफद्वारा बुक क्लोज मिति तय
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसर्थ, जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख २६ गते हकप्रद निष्कासनका लागि अनुमति समेत पाईसकेको छ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.