बुधबार, असार ११,२०८२ 02:31:52
  • बुधबार, असार ११,२०८२ 02:31:52
Global IME Bank Limited

उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य

Hyundai Nepal
उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो ३ हजार ५४० र मझौला ३ हजार ३३० रुपैयाँमा बिक्री गर्नेछन् । अण्डाको उत्पादन घटेसँगै  संघले मूल्य बढाएको हो । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ देखि ३० हजारमा झरेको संघले जनाएको छ ।  

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.