सोमबार, असार १६,२०८२ 03:30:39
  • सोमबार, असार १६,२०८२ 03:30:39
Global IME Bank Limited

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने

Hyundai Nepal
प्रभु बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त दिन बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैकिङ सेवा अस्थायी रुपमा बन्द रहने छ । यसले ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.