काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी फेरी मूल्य बढाउने निर्णय गरेको छ । १० दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने बढाउने निर्णय गरेको हो ।
संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।