शनिबार, श्रावण ३०,२०८३ 02:25:10
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 02:25:10
Bizshala
Global IME Bank Limited

नरेन्द्र मोदी भन्छन्, ‘नेपालमा युवाले ज्यान गुमाउँदा विचलित छु, स्थिरता, शान्ति र समृद्धि महत्वपूर्ण’

Prabhu Bank Limited
नरेन्द्र मोदी भन्छन्, ‘नेपालमा युवाले ज्यान गुमाउँदा विचलित छु, स्थिरता, शान्ति र समृद्धि महत्वपूर्ण’
New Office

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको विरोध प्रदर्शन र प्रदर्शनकारीको मृत्युलाई हृदयविदारक भएको बताएका छन् ।

उनले एक्समा पोस्ट गर्दै मा लेखेका छन्, ‘‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।’

CG Motors

नेपालमा भदौ २३ र २४ गते भ्रष्ट्राचार तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निणयप्रति जेनजी युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा २० जनाले ज्यान गुमाईसेका छन् भने थ्प्रै घाइते भएका छन् । प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि केपी शर्मा ओलीले राजीनामा दिईसकेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.