बुधबार, आश्विन २८,२०८३ 11:42:55
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 11:42:55
Bizshala
Global IME Bank Limited

नर्भिक इन्टरनेशनल हस्पिटलको स्थगित साधारण सभाको मिति तय

Bizshala
नर्भिक इन्टरनेशनल हस्पिटलको स्थगित साधारण सभाको मिति तय
New Office

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको स्थगित साधारण सभाको मिति तय गरिएको छ । गत भदौ २९ गतेका लागि डाकिएको साधारण सभा विद्यमान संवेदनशील परिस्थितिका कारण स्थगित भएको थियो ।  

उक्त सभा अब असोज ९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा साझ ५ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र आव २०८१÷८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि २.१०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.