नर्भिक अस्पताल ३४ वर्षमा प्रवेशः हालसम्म ५० लाखले लिए सेवा, आइपीओ निष्कासन प्रक्रिया सुरु
काठमाण्डौ । निजी क्षेत्रकै अग्रणी नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि ३३ वर्ष पुरा भएर ३४ औं वर्षमा प्रवेश गर्दैछ । नर्भिकले स्थापनाकालदेखि हालसम्मको ३३ वर्षको अवधिमा झण्डै ५० लाख बिरामीलाई सेवा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयकुमार मिश्रले जानकारी दिए । ‘निजी क्षेत्रको स्वास्थ्य सेवामा मानक स्थापित गर्न सफल नर्भिक अस्पतालले आफ्नो ३३ वर्षको...

