शुक्रबार, असार १२,२०८३ 05:14:11
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज

Laxmi Sunrise Bank Limited
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ ।

नर्भिकले भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो ।

New Office
CG Motors
Garima Development Bank

जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे,युएसजी, इसीजी, इको, टिएमटी, चिकित्सकको परामर्श लगायत १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो विशष प्याकेज  फागुन १० गतेसम्म लागु हुने अस्पतालले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.