शनिबार, श्रावण २,२०८३ 09:29:19
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:29:19
Bizshala
Global IME Bank Limited

नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर

नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
New Office

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ ।

नर्भिकले अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो । नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ ।

यस्तै, हाइड्रा फेसियल र ग्लो  पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा  १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ ।

यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । छुट अफरको सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.