• बिहीबार, आश्विन २,२०८२ 03:27:33
Global IME Bank Limited

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता, शान्ति र स्थिरता पुनर्स्थापनाका लागि सघाउने प्रतिवद्धता

Hyundai Nepal
प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता, शान्ति र स्थिरता पुनर्स्थापनाका लागि सघाउने प्रतिवद्धता
Shivam Cement

काठमाण्डौ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारनीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ताबारे फेसबुकमार्फत  जानकारी दिएका हुन् ।    

मोदीले कार्कीसँग हार्दिक संवाद भएको बताएका छन् । यसका साथै उनले नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना समेत प्रकट गरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले नेपालमा शान्ति र स्थिरता पुनर्स्थापनाको लागि भारत सरकारले दृढ समर्थन गर्ने समेत बताएका छन् ।  

साथै, उनले असोज ३ गतेको ससंविधान दिवसको अवसरमा समस्त नेपालीलाई शुभकामना समेत दिएका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.