बुधबार, असार १०,२०८३ 01:28:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:28:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोजेटिभ सर्किटपश्चात सेयर कारोबार पुनः सुचारु, साढे १% को वृद्धि

Laxmi Sunrise Bank Limited
पोजेटिभ सर्किटपश्चात सेयर कारोबार पुनः सुचारु, साढे १% को वृद्धि

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि स्थगन भएको सेयर कारोबार पुनः सुचारु भएको छ । कारोबार खुलसँगै ४ प्रतिशतको वृद्धिबाट बजार झरेको थियो ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.५० प्रतिशत अर्थात ३८.३३ अंकले बढेर २ हजार ५९७ विन्दुमा कारोबार भईरहेको छ । यतिेबला ६१ लाख ५५ हजार कित्ता सेयर २ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज बजार खुलेसँगै सेयर बजारमा ४ प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको थियो । नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको छ ।  

नेपाल राष्ट्र बैंकले सर्कुलरमार्फत सेयरबजारमा लाग्दै आएको सेयर धितोबर्जाको सीमा हटाउनुका साथै बैंकहरुलाई सेयर कारोबारमा सहज व्यवस्था गरेसँगै लगानीकर्ताको मनाबेल उच्च बन्दा आज बजारमा उछाल देखिएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.