शनिबार, आश्विन १७,२०८३ 01:09:20
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 01:09:20
Bizshala
Global IME Bank Limited

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

Bizshala
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
New Office

काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।  

बिहीबार बिहान सबेको मन्त्रिपरिषद बैठकले नयाँ सत्ता समीकरण बनेसँगै रिक्त रहेको योजना आयोगको ४ सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले प्राध्यापक शिवराज अधिकारी, प्राध्यापक संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

एमालेसहितको सहभागिता नयाँ सत्ता समीकरण बनेपछि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएका थिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.