काठमाण्डौ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत काठमाण्डौले आज महरालाई थुनामा पठाउन आदेश दिएको हो ।
मंगलबार र बुधबारको बयान र थुनछेक बहसपश्चात महरालाई थुनामा पठाउन आदेश दिइएको हो ।
सुन तस्कर गरेको आरोपमा महरा गत असोज २६ गते पक्राउ परेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।