बिहीबार, असार १८,२०८३ 05:41:28
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:41:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोइङले उत्पादन क्षमता बढाउने , प्रतिमहिना ४२ वटा विमान उत्पादन गर्ने

Laxmi Sunrise Bank Limited
बोइङले उत्पादन क्षमता बढाउने , प्रतिमहिना ४२ वटा विमान उत्पादन गर्ने

काठमाण्डौ । विमान निर्माता कम्पनी बोईङले उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले प्रतिमहिना ४२ वटा ७३७ म्याक्स उत्पादन गर्ने भएको हो । अमेरिकी उड्डयन नियामक फेडरल एभियसन(एफएए)ले सन् २०२४ जनवरीदेखि लागू गरेको प्रतिमहिना ३८ वटा विमान उत्पादनको सीमा हटाएसँगै कम्पनीले उत्पादन क्षमता बढाउन लागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

न्यू अलास्का एयरलाइन्सको ७३७ म्याक्स९ मा समस्या देखिएपछि एफएएले कम्पनीको उत्पादनमा सीमा तोकेको थियो । उक्त विमानमा चारवटा मुख्य बोल्टहरु मिसिङ थियो ।  

उत्पादनमा लाग्दै आएको सीमा हटेसँगै सुरक्षा संकटको सामना गर्दै आएको विमानले राहत महशुस गर्ने जनाइएको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.