बुधबार, असार १०,२०८३ 07:50:19
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:50:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी सेयरबजारले बनायो नयाँ रेकर्ड

Laxmi Sunrise Bank Limited
अमेरिकी सेयरबजारले बनायो नयाँ रेकर्ड

काठमाण्डौ । अमेरिकी सेयरबजार मापक इन्डेक्स डाउ जोन्स इन्डस्ट्रियल एभरेजले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा डाउ जोन्स ०.४७ प्रतिशत अर्थात २१८ अंकले बढेर नयाँ रेकर्ड बनाएको हो ।  

यो सँगै डाउ जोन्स इनडेक्स ४६ हजार ९२४ विन्दुमा बन्द भएको छ । कोका कोला र थ्रिएम जस्ता कम्पनीको आम्दानीमा देखिएको आकर्षक वृद्धिका कारण डाउ जोन्समा हरियाली छाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै एस एण्ड पी ५०० इन्डेक्स भने ०.२२अंकले बढेर ६ हजार ७३५ विन्दुमा बन्द भएको छ । नास्डक कम्पोजिट भने ०.१६ प्रतिशतले घटेर २२ हजार ९५३ विन्दुमा सीमित बनेको छ ।  

यतिबेला अमेरिकी लगानीकर्ताको नजर कम्पनीहरुले सार्वजनिक गर्ने तेस्रो त्रैमासको वित्तीय विवरणमा रहेको छ । ठूला कम्पनीहरुको आएको राम्रो रिपोर्टले बजारको वृद्धिलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुले अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.