बुधबार, असार १०,२०८३ 09:34:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:34:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाको भागमा थप एक कित्ता

Laxmi Sunrise Bank Limited
एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाको भागमा थप एक कित्ता

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाँड गरेको हो ।  

गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन गरिएको कम्पनीको आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाको आवेदन परेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कुल आवेदनमध्ये २० लाख ८७ हजार ३ सय २० आवेदन सदर भएको छ । मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलप्रथा विधिबाट गरिएको क्यापिटलले जनाएको छ ।  

जसअन्तर्गत ४ लाख ७ हजार ६ सय १५ जनाले १० कित्ताका दरले आईपीओ बाँडफँड गरिएको छ । बाँकी रहेको ६ कित्ता सेयर भने बाँडफाँडमा परेका ६ जनालगानीकर्तालाई १÷१ कित्ताका दरले वितरण गरिएको छ ।  

कम्पनीले आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.