मंगलवार, असार ९,२०८३ 10:57:50
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:57:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य बढाएको छ। संघले मंसिर ७ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  

संघले प्रतिक्रेट ५५ रुपैयाँले भाउ वृद्धि गरेको हो । यससँगै अति ठूलो अण्डा(एक्सएल)को मूल्य प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो अण्डाको ५०५ रुपैयाँ र मध्यमको ४९० रुपैयाँ तोकिएको छ । यसअघि लागत मूल्य भन्दा कममा अण्डा बिक्री हुँदै आएकोमा अब भने नेपाली अण्डाले लागत मूल्य पाएको संघले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

निर्वाचनका कारण नेपाल–भारत सिमामा गरिएको कडाईका कारण भारतीय अण्डा भित्रिन नपाउँदा नेपाली अण्डाले उचित मूल्य आएको संघले जनाएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.