मंगलवार, असार ९,२०८३ 10:54:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:54:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेरि बढ्यो अण्डाको भाउ, प्रतिक्रेट कति ?

Laxmi Sunrise Bank Limited
फेरि बढ्यो अण्डाको भाउ, प्रतिक्रेट कति ?

काठमाण्डौ । अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । संघले प्रतिक्रेट २० रुपैयाँले अण्डाको भाउ बढाएको छ ।

New Office
CG Motors
Garima Development Bank

जसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेटको मूल्य रु ५८०, ठूलो अण्डा ५६५ र मिडिएमको ५५० कायम गरिएको छ । भारतबाट अवैध रुपमा आयात हुने क्रम रोकिएसँगै नेपाली अण्डाले लागत मूल्य पाएको जनाइएको छ । भारतमा भएको निर्वाचनका कारण सिमा नाकामा गरिएको कडाइ र भारतीय अण्डाको  खपतसँगै मूल्य बढेपछि नेपालमा अवैध रूपमा अण्डा भित्रिन पाएको छैन ।

गत मंसिर ७ गते पनि संघले प्रतिक्रेट ५५ रुपैयाँले भाउ वृद्धि गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.