शुक्रबार, असार १२,२०८३ 05:11:55
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:11:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नयाँ योजना स्वरुप ‘मुक्तिनाथ  प्रोटेक्सन पोर्टफोलियो’ ल्याएको छ । जसमा न्युनतम १० लाख रकमबाट लगानी सुरु गर्न सकिन्छ भने लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार वीमा र गम्भीर प्रकृतिका रोग वीमाको सुबिधा समेत प्राप्त गर्न सक्नेछन् ।

भविष्यमा हुनसक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाहरुबाट हुनसक्ने क्षतिको समेत वहन गर्नु यो योजनाको उद्देश्य रहेको क्यापिटलले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

‘आजको लगानी, भोलिको सुरक्षा’ नाराको साथ मुक्तिनाथ क्यापिटल लिमिटेडले सदैव लगानीकर्ताको हितलाई ध्यानमा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.