शुक्रबार, पुष १२,२०८१ 02:03:17
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 02:03:17
‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा मंसिर २० गतेदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा मंसिर २० गतेदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ म्युिचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आगामी मंसिर २० गतेदेखि हुने भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात...

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच  संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता
STOCK MARKET

मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । यात्री सुइट्स एण्ड स्पा प्रालिले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।  ठमेलमा अवस्थित यस होटलको...

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
STOCK MARKET

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक...

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
STOCK MARKET

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालाहरु आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्र कारोबार गर्दै आईरहेका हितग्राही खातावालाहरुलाई यस्तो आग्रह गरेको हो ।  खातावालाहरुले...

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त
STOCK MARKET

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । वैैशाख २० बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसँग अन्य विभिन्न संस्थाको उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव छ । उनले हाथवे फाइनान्स कम्पनी (हालको ग्लोबल आइएमई बैंक...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.