आईतवार, आश्विन २५,२०८३ 01:04:20
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:04:20
Bizshala
Global IME Bank Limited

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने

Bizshala
‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।

मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजीवापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख  इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो।  

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस ४ गते बैंकिङ समयपछि हुनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.