IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 10:24:03
IME remit
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

Hyundai Nepal
मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालाहरु आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्र कारोबार गर्दै आईरहेका हितग्राही खातावालाहरुलाई यस्तो आग्रह गरेको हो ।  

खातावालाहरुले प्रत्येक आर्थिक वर्षको रु.१०० का दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्नेछ । यस्तो शुल्क असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल वा मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकमध्ये आफूलाई  पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा बुझाउन सकिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

मेरोसेयर प्रयोगकर्ताहरुले भने मेरोसेयर लग–इन गरी विभिन्न विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।  

यसका साथै १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी क्यापिटलबाट सञ्चालित आजीवन डिम्याट र मेरोसेयर योजनाको सुविधा लिई वार्षिक नविकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.