बुधबार, असार १७,२०८३ 07:36:05
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:36:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लाभांश पारित गर्दै नेशनल लघुवित्तको साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्दै नेशनल लघुवित्तको साधारण सभा सम्पन्न

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बनेपा  स्थित अरनिको पार्टी प्यालेसमा पुस ३० गते सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको बित्तीय विवरणहरु पारित गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

सभामा ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सम्वन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमवाट सेयर जारी गरी बोनश सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजी मध्येबाट संस्थापक समुह तर्फ १० प्रतिशत सेयर नियमनकारी निकायहरुबाट स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्वद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रबिधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि वढने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.