काठमाण्डौ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ ।
पौडेलकी आमा शोभना पौडेलको ८१ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९९ जेठ १५ गते जन्मिएकी शोभना पौडेलको मृत्यु चावहिलमा रहेको मेडिकेयर अस्पतालमा उपचारका क्रममा भएको हो ।
उनका २ छोरा र ३ छोरी गरी ५ सन्तान छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।