आईतवार, बैशाख १३,२०८३ 04:23:44
Bizshala
  • आईतवार, बैशाख १३,२०८३ 04:23:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न

Bizshala
काठमाण्डौमा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा ‘हाइड्रो पावर कस्टमर मिट’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा हाइड्रोपावर परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा टाटा हिटाचीका प्रमुख अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी(एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र गोपी नाथ(एक्सपोर्ट एडमिन)को उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन एमभी दुगड ग्रुपका अध्यक्ष मोतिला दुगडले स्वागत मन्तव्यसहित गरेका थिए । उनले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको महत्वमाथि प्रकाश पारे ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समूहको व्यवसायिक पोर्टफोलियो सम्बन्धी प्रस्तुति कार्यकारी निर्देशक शुभम् दुगडले दिएका थिए, जसमा समूहको विविध व्यावसायिक क्षेत्र तथा पूर्वाधार विकासमा योगदानबारे जानकारी दिइएको थियो ।

प्राविधिक सत्रहरूमा जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गरेका थिए । सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाहरूबारे विस्तृत जानकारी दिइएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी सोही कार्यक्रममा हाइड्रोपावर कन्ट्रक्सनको कामको लागि उपयुक्त हुने मेसिनहरूको बारेमा व्यापार प्रमुख निरज सापकोटाले विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शनमा केन्द्रित थियो।

उक्त कार्यक्रममा टाटा हिट्याचीको सिनराई पावर ब्याकहो लोडर,  Ex 215 Quarry  Excavetor र zx 220 Lc Ultra Excavetor मेसिनहरु पनि प्रदर्शनमा राखिएको थियो।
साथै उक्त कार्यक्रममा विशेष वारेन्टी स्किम पनि उपलब्ध गराइएको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.