मंगलवार, श्रावण १२,२०८३ 01:51:36
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:51:36
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा छपिराज पन्त नियुक्त भएका छन् । गत वैशाख १७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको स्वतन्त्र सञ्चालको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख १७ गतेदेखि नै स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । उनको कार्यकाल आगामी ४ वर्षसम्मका हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.