आईतवार, श्रावण ३१,२०८३ 12:37:26
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:37:26
Bizshala
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’लाइफटाइम वारेन्टी अफर

Prabhu Bank Limited
नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’लाइफटाइम वारेन्टी अफर
New Office

 काठमाण्डौ । टीभीएसले नयाँ वर्षको अवसर पारि‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत ग्राहकहरुले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा पाउने छन् ।  

यसका साथै, हरेक हप्ता १००% क्यास ब्याक, पक्का क्यास डिस्काउन्ट,र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन,बजारकै सबै भन्दाकम ईएमआई तथा सजिलो फाइन्यान्स सुबिधाजस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर २०८० चैत्र  ३० गतेबाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।

CG Motors

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउनुका साथै ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.