आईतवार, असार २८,२०८३ 11:55:49
Bizshala
  • आईतवार, असार २८,२०८३ 11:55:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज

Laxmi Sunrise Bank Limited
४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज

काठमाण्डौ । पूर्वाधार विकास मन्त्रालयले समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।

मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ९३० बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ साल चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

तर, तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र ऐनबमोजिम स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रालयले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ९३० बमोजिम ती इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो। 

साथै, ऐनको दफा ७ को उपदफा ९४० को प्रयोजनका लागि मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार सूचना प्रकाशन गरी यसबारे सार्वजनिक जानकारी गराइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.