बुधबार, असार ३१,२०८३ 11:08:48
Bizshala
  • बुधबार, असार ३१,२०८३ 11:08:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

New Office
CG Motors
Garima Development Bank

जसमध्ये १ लाख ६२ हजार ५२४ कित्ता सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् भने ६८ हजार ८५० कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.