आईतवार, मंसिर ६,२०८३ 06:55:11
  • आईतवार, मंसिर ६,२०८३ 06:55:11
Global IME Bank Limited

सोलु हाइड्रोपावरको सीईओमा राउत नियुक्त

Bizshala
सोलु हाइड्रोपावरको सीईओमा राउत नियुक्त
New Office

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बसन्तराज राउतलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीको व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यका साथ राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

उक्त नियुक्ति कम्पनीको प्रचलित प्रबन्धपत्र, नियमावली, लागू कानून तथा नियामकीय व्यवस्था बमोजिम गरिएको कम्पनीले स्पष्ट पारेको छ।

यस नियुक्तिसम्बन्धी सूचना नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमिटेड  लगायत सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.