मंगलवार, श्रावण ५,२०८३ 08:23:17
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:23:17
Bizshala
Global IME Bank Limited

सीईडीबी होल्डिङ्स सञ्चालक परिवर्तन, रौनियारको स्थानमा सिलवाल नियुक्त

सीईडीबी होल्डिङ्स सञ्चालक परिवर्तन, रौनियारको स्थानमा सिलवाल नियुक्त
New Office

काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक संगिता रौनियारलाई फिर्ता बोलाउने तथा उनको स्थानमा अविनाश सिलवाललाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन ४ गतेदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा नियुक्त गरिएको हो ।

उक्त निर्णयअनुसार अविनाश सिलवालले सोही मितिदेखि कम्पनीको सञ्चालकको रूपमा कार्यभार सम्हाल्नेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.