आईतवार, आश्विन १८,२०८३ 08:50:49
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:50:49
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गरिने

Bizshala
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गरिने
New Office

 

काठमाण्डौ ।   सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि स्वीकृत एकीकृत सहायता प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको सरकारका सचिवहरूको बैठकले मन्त्रिपरिषद्बाट गत असार १८ गते स्वीकृत प्याकेज तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

बैठकको निर्णयमा भनिएको छ, ‘जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३ असार १८ गते स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने–गराउने।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले प्याकेज स्वीकृत गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेको अवस्थामा सचिवहरूको बैठकले सम्बन्धित निकायलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

एकीकृत प्याकेजमा समेटिएका राहत, उपचार, क्षतिपूर्ति तथा अन्य सुविधाबारे भने निर्णयमा विस्तृत विवरण खुलाइएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.