Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 07:00:38
Bizshala
Global IME Bank Limited

नवलपुरमा शव व्यवस्थापन र डीएनए संकलनका लागि विशेषज्ञ टोली पठाइँदै

नवलपुरमा शव व्यवस्थापन र डीएनए संकलनका लागि विशेषज्ञ टोली पठाइँदै
New Office

काठमाडौं । नवलपुर जिल्लामा शव व्यवस्थापन तथा डीएनए संकलनमा देखिएको चुनौती समाधान गर्न सरकारले तत्काल पहल थालेको छ।

Bizshala
CG Motors

समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि डीएनए संकलनका लागि विशेषज्ञ टोली नवलपुर पठाउने तयारी गरिएको छ। टोलीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।

यसैगरी, शव व्यवस्थापनलाई व्यवस्थित बनाउन आजै नयाँ कार्यविधि पारित गर्ने तयारी भइरहेको छ। कार्यविधि लागू भएपछि शव पहिचान तथा व्यवस्थापनको प्रक्रिया थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.