बिहीबार, आश्विन २९,२०८३ 07:51:24
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:51:24
Bizshala
Global IME Bank Limited

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय

Bizshala
प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय
New Office

काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डका लागि घोषणा गरिएको लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ ।  

योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि घोषित नगद लाभांश वितरण प्रयोजनार्थ दुवै योजनाको बुक क्लोव भदौ २५ गते बिहीबार बन्द गरिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसर्थ भदौ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा कारोबार भई रीतपूर्वक दाखिला खारेज भएका इकाइधनीलाई मात्र घोषित नगद लाभांश प्राप्त गर्नका लायि योग्य हुनेछन् ।

प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्ड दुवैका लागि समान १२ प्रतिशत(करसहित) नगद लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको गत भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.