शनिबार, आश्विन ३१,२०८३ 04:20:12
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 04:20:12
Bizshala
Global IME Bank Limited

नेप्सेको सिस्टमबारे अन्योल कायमै, भोलिको कारोबार अझै अनिश्चित

Bizshala
नेप्सेको सिस्टमबारे अन्योल कायमै, भोलिको कारोबार अझै अनिश्चित
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको समस्या समाधान भएको दाबी गरिए पनि भोलिदेखि सेयर कारोबार सञ्चालन हुने विषयमा अझै अन्योल कायम छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्टक ब्रोकर्स एसोसिएसनका कोषाध्यक्ष मदन पौडेलले सोमबार बेलुकासम्म प्रणाली सञ्चालनमा ल्याउन सकिने जानकारी आएको बताए। एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने समस्या समाधान भइसकेकाले भोलिदेखि बजार सञ्चालन हुने जानकारी प्राप्त भएको बताएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले साँझ ५ बजेसम्म भोलि बजार खुल्ने वा नखुल्ने निश्चित नभएको बताए। उनका अनुसार समस्या समाधान भए–नभएको विषयमा नेप्सेलाई आधिकारिक जानकारी प्राप्त भइसकेको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.