काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडकी सञ्चालक विद्या लिम्बुको निधन भएको छ । कम्पनीमा जलजला इन्भेस्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गरिरहेकी लिम्बूको असामयिक निधन भएको हो।
कम्पनीका अनुसार लिम्बूको भदौ २६ गते असामयिक निधन भएको हो। कम्पनीले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।