शुक्रबार, श्रावण १६,२०८२ 03:21:49
  • शुक्रबार, श्रावण १६,२०८२ 03:21:49
Global IME Bank Limited

टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने

Hyundai Nepal
टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामाी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

‘ टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन,हस्तान्तरण वा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ । ’ पौडेलले भने ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.