आईतवार, पुष ७,२०८१ 02:39:17
IME remit
  • आईतवार, पुष ७,२०८१ 02:39:17
IME remit
Global IME Bank Limited

तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

Hyundai Nepal
तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला
Nabil Bank Limited

 काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । बेंकले आगामी जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाईडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साईकल र्याली आयोजना गर्न लागेको हो । 

सो साइकल ¥यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिले जेठ १६ गते सम्म बैंकको लिंक  https://www.shangrilabank.com/cyclerally/ मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सक्नेछन् ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त साईकल र्याली जेठ १९ गते बिहान ७ः०० बजेदेखि सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर,सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एकजना सहभागीहरुलाई साईकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमा झै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुनेमा बैंक विश्वस्थ रहेको उल्लेख गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.