बुधबार, असार १७,२०८३ 07:31:13
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:31:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ७ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिद गर्नका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.