शनिबार, असार १४,२०८२ 04:26:47
  • शनिबार, असार १४,२०८२ 04:26:47
Global IME Bank Limited

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच छलफल

Hyundai Nepal
नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच छलफल
Nabil Bank Limited

काठमाण्डौ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडां) र एशियाली विकास बैंकका पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।  उक्त छलफल नाडाको सचिवाल टेकुमा आज सम्पन्न भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा विशेषगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको थियो ।  

यस्तै यसक्रममा अर्को पटक समेत छलफल गर्ने तय गरिएको नाडाले जनाएको छ ।  

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।  

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.