आईतवार, असार १५,२०८२ 03:16:01
  • आईतवार, असार १५,२०८२ 03:16:01
Global IME Bank Limited

दोस्रो एओजी नाइट राइड सम्पन्न

Hyundai Nepal
दोस्रो एओजी नाइट राइड सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम देखि सुकुटेसम्म उक्त राइडको आयोजना गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेलद्वारा गरिएको थियो ।

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्राका क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपककुमार दासको पनि सहभागिता रहेको कम्पनीले जनाएको छ ।  

 

जगदम्बा मोटर्स नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.