मंगलवार, असार १७,२०८२ 07:26:04
  • मंगलवार, असार १७,२०८२ 07:26:04
Global IME Bank Limited

‘द नीहिलिङ क्लिनिक’ उद्घाटन समारोह सम्पन्न

Hyundai Nepal
‘द नीहिलिङ क्लिनिक’ उद्घाटन समारोह सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । ‘द नीहिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन समारोह सम्पन्न भएको छ । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकको नयाँ परिसरको असार २८ गते उद्घाटन भएको हो ।  

यो क्लिनिकले विगत २ वर्ष देखि फिजियो थेरापि, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिँदै आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रमको सभापतित्व द नी का अध्यक्ष अर्थोपेडिक सर्जन डा.रुपेश वैद्यले गरेका थिए भने प्रमुख अतिथिका रुपमा नेपालको पहिलो महिला आयुर्वेदिक डाक्टर डा. सरिता श्रेष्ठलाई निम्त्याइएको थियो । कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट डा. सर्वोत्तम भुसाल, प्रानका अध्यक्ष डा. सुरज भुसाल, ग्लोबल आइएमई बैंकका सीईओ डा. रत्न राज बज्राचार्य र राष्ट्रिय भलिबल खेलाडि प्रतिभा मालि पनि विशेष अतिथिका रुपमा उपस्थित थिए ।  

द नीहिलिङ क्लिनिक जावलाखेल दामो दार मार्गमा अवस्थित रहेको छ । यस अघि यो क्लिनिक जावलाखेलस्थित स्विस दुतावासको अगाडि रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.