शुक्रबार, आश्विन ९,२०८३ 11:20:04
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 11:20:04
Bizshala
Global IME Bank Limited

एक वर्षमा नेपालीले खाए २३ अर्ब ४४ करोड रुपैयाँको विदेशी फलफूल

Bizshala
एक वर्षमा नेपालीले खाए २३ अर्ब ४४ करोड रुपैयाँको विदेशी फलफूल
New Office

काठमाण्डौ। एक वर्षको अवधिमा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको विदेशी फलफूल आयात गरेको छ। आर्थिक वर्ष २०८००८१ मा २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भन्सार विभागका अनुसार एक वर्षमा फलफूलबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा ब्होरेको छ। धेरैजसो फलफूल भारतबाट मात्रै आयात भएको भन्सार विभागले जनाएको छ। जसमा मात्रै, १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला आयत भएको छ। भन्सार विभागका अनुसार विदेशबाट २० हजार मेट्रिक टन सुन्तला आयात भएका भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.